Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा भएको खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दे भारत फेरि च्याम्पियन बनेको हो ।

निर्धारित र अतिरिक्त समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

भारतले लेबनानलाई र कुवेतले बंगलादेशलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077