Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायली सेना जेनिन शहरबाट फिर्ता, २ दिनसम्म चलेको भिडन्त समाप्त

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट इजरायली सेना फिर्ता हुन थालेका छन् ।

इजरायली सेना फिर्ता भएपछी सो शहरमा २ दिनसम्म चलेको भिडन्त पनि रोकिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकबादविरुद्धको लडाई हाललाई रोकेको भन्दै सेना फिर्ता भएको बताए । यस्ता मिसन भविश्यमा पुनः सञ्चालन हुने उनको चेतावनी छ ।

दुईदिन सम्मको भिडन्तमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077