Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौंमा एकैदिन दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    काठमाडौंमा एकैदिन दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 732
    SHARES

    काठमाडौं । ट्राफिक नियम उल्लङ्घनको आरोपमा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् ।

    काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो दुई हजार दुई सय तीन सवारी साधन र चालक कारबाहीमा परेका छन् ।



    जसअनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन्।



    त्यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई एक सय ४७ र अन्य एक हजार सात सय ४५ गरी कुल दुई हजार दुई सय तीन सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार