Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

    लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 750
    SHARES

    दाङ । लुम्बिनी प्रदेश सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ ।

    प्रदेश सभाको बुधबार बसेको बैठकले १ असारमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले पेश गरेको बजेट बहुमतले पारित गरेको हो ।



    प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।



    बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै बुधबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई समृद्धि र आत्मनिर्भर गराउने बजेट आएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार