Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्बन्धमा सुधार गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेन चीन भ्रमणमा

एजेन्सी । अमेरिकी अर्थमन्त्री जेनेट येलेन बिहीबार बेइजिङ आइपुगेका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले अर्थमन्त्री येलेन चीन भ्रमणमा आएका हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको दुर्लभ भ्रमण गरेको केही हप्तापछि येलेनको आइतबारको भ्रमण उनको पहिलो चीन भ्रमण हो ।

स्थानीय समयअनुसार साँझ ५ बजेपछि बेइजिङ आइपुगेका उनलाई चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्स र चिनियाँ अर्थ मन्त्रालयका अधिकारी याङ यिङमिङले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077