Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सम्बन्धमा सुधार गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेन चीन भ्रमणमा

    सम्बन्धमा सुधार गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेन चीन भ्रमणमा

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 735
    SHARES

    एजेन्सी । अमेरिकी अर्थमन्त्री जेनेट येलेन बिहीबार बेइजिङ आइपुगेका छन् ।

    विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले अर्थमन्त्री येलेन चीन भ्रमणमा आएका हुन् ।



    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको दुर्लभ भ्रमण गरेको केही हप्तापछि येलेनको आइतबारको भ्रमण उनको पहिलो चीन भ्रमण हो ।



    स्थानीय समयअनुसार साँझ ५ बजेपछि बेइजिङ आइपुगेका उनलाई चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्स र चिनियाँ अर्थ मन्त्रालयका अधिकारी याङ यिङमिङले स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार