Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको ल्भिभस्थित अपार्टमेन्टमा रुसी आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी । युक्रेनको पश्चिम सहर ल्भिभस्थित एक अपार्टमेन्टमा रुसी आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।

रुसले अपार्टमेन्टमा मिसाइल आक्रमण गरेको हो । आक्रमणमा परी ३६ जना घाइते भएका छन् ।

ल्भिभका मेयरका अनुसार अपार्टमेन्टको माथिल्लो भागमा क्षति पुगेको छ ।

यस्तै, एउटा चारतले भवनमा धेरै क्षति भएको छ भने अन्य ५० वटा आवासीय भवनमा क्षति पुगेको नगरप्रमुख एन्ड्री सडोवीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077