Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फिर्ता भएको छ ।

जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको हो ।

नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।

विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौं हुँदै स्वदेश फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077