Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कलाकार रविन तामाङको पार्थिव शरीरलाई अन्त्येष्टि अगाडि नक्सालमा राखिने

    कलाकार रविन तामाङको पार्थिव शरीरलाई अन्त्येष्टि अगाडि नक्सालमा राखिने

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 870
    SHARES

    काठमाडौं । गायक तथा अभिनेता रविन तामाङको शवलाई अन्त्येष्टि अगाडि काठमाडौंको नक्सालमा राखिने भएको छ ।

    आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि उनको पार्थिव शरीरलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नक्सालमा राखिने बताइएको छ ।



    परिवारका सदस्य र केही नजिकका साथीको उपस्थिति उनको बौद्ध संस्कार अनुसार आइतबार पौने १२ बजे स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ ।



    तामाङ मंगलबार बेलुका बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत भेटिएका थिए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार