Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दिवंगत रविन तामाङको पार्थिव शरीरमा पर्यटनमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

    दिवंगत रविन तामाङको पार्थिव शरीरमा पर्यटनमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 672
    SHARES

    काठमाडौं । दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

    उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।



    अन्तिम श्रद्धाञ्जली दिन तामाङको पार्थिव शरीरे नेपाल संगीत तथा नाट्य एकेडेमीमा राखिएको छ।



    नेपाली रक जनराको संगीतको विकासमा अतुलनीय योगदान पुर्‍याएका तामाङ मंगलबार बुढानीलकण्ठस्थित निवासमा मृत भेटिएका थिए। तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार