Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिने

    कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिने

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 657
    SHARES

    काठमाडौं । कलाकार रविन तामाङको आइतबार अन्तिम दाह संस्कार गरिने भएको छ ।

    बिजेश्वरीस्थित शोभा भगवतीमा उनको अन्तिम संस्कार गर्न लागिएको हो ।



    सो अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिनेछ ।



    गायक तामाङको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार