Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी आक्रमणमा परी युक्रेनमा थप ६ जनाको मृत्यु

एजेन्सी । पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार ६ जनाको मृत्यु भएको छ ।

पाँचजना घाइते छन् ।

लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा परेर ६ जनाले ज्यान गुमाएका तथा अरू पाँचजना गम्भीर घाइते भएका क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले पुष्टि गरे ।

सहरमा धेरै रकेट लन्चरबाट प्रहार भएको र रुसी आक्रमणले लिमानका केही भागमा आपत्कालीन परिस्थिति सिर्जना गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077