Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेन बेलायतमा

    अमेरिकी राष्ट्रपति बाइडेन बेलायतमा

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 504
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा बेलायत पुगेका छन् ।

    युक्रेनलाई ‘क्लस्टर बम’ पठाउने निर्णयका कारण आलोचित भएका बाइडेनको यो भ्रमणलाई महत्वपुर्ण रुपमा हेरिएको छ ।



    बेलायत र क्यानाडाले युक्रेनलाई अमेरिकाले गर्न लागेको बम आपूर्तिको विरोधसमेत गरेका छन् ।



    ‘क्लस्टर बम’ ले सर्वसाधारणको क्षति बढ्ने भन्दै यी दुइ राष्ट्रहरुले अमेरिकाको विरोध गरेकै बेला बाइडेन बेलायत पुगेका हुन् । बेलायतमा रहँदा उनले बेलायती राजा चाल्र्स र प्रधानमन्त्री ऋषि सुनकसँग भेटघाट गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार