Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राप्रपा केन्द्रीय सचिवालयको मुख्य सचिवमा केदार अधिकारी

    राप्रपा केन्द्रीय सचिवालयको मुख्य सचिवमा केदार अधिकारी

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 699
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनित भएका छन्।

    अधिकारीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सचिवालयको मुख्यसचिव नियुक्त गरेका हुन् ।



    नेपाल सरकारको सचिव पदबाट अवकाशपछि राप्रपामा प्रवेश गरेका अधिकारी राप्रपा केन्द्रीय सदस्य समेत हुन्।



    अधिकारीले स्थानीय विकास,पर्यटनलगायत मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालीसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार