Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिवेशनको १५ औं बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको सुदूरपश्चिम प्रदेश सभाले मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले स्वर्गीय सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै २ मिनेट मौन धारण गरेको थियो। बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

मन्त्री सिंहका यहि असार ५ गते डडेलधुराबाट गृह जिल्ला बझाङ जानेक्रममा सवारी दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077