Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक असार २९ गते

    शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक असार २९ गते

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 633
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा पूर्वसांसद लालकाजी गुरुङको शोक प्रस्ताव पारित भएको छ ।

    सोमबारको बैठकमा कार्यसूचीमा रहेका एजेन्डा सूचीबाट हटाएर पूर्वसांसद गुरुङको शोक प्रस्ताव पारित गरेको हो ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि लागेको आरोपको जवाफ दिएपछि बैठक चारदिनका लागि स्थगित गरिएको छ।



    प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार