Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ विन्दुले बढेको छ ।

यस वृद्धिसँगै सूचक २०७८.२४ विन्दुमा आएको छ । १ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको २७५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ११ पटक कारोबार भएको हो । कुल ५ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077