Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको कार्यालय बैठक बस्दै, सचिवालय बैठकका एजेन्डा तय गरिने

    एमालेको कार्यालय बैठक बस्दै, सचिवालय बैठकका एजेन्डा तय गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 492
    SHARES

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दैछ ।

    बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।



    केन्द्रीय कार्यालय बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ ।



    एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ ।

    एमाले केन्द्रीय कार्यालयअन्तर्गत महासचिवका साथै उपमहासचिव र सचिवहरू रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार