Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने

काठमाडौं । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ ।

सभाका सचिव पद्यमप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरेका हुन् ।

ती विधेयकहरु आजै बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको थियो ।

अब प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने भएको छ । सभामुख देवराज घिमिरेले बैठक असार ३१ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077