Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • लागुऔषधसहित वडा सचिव पक्राउ

    लागुऔषधसहित वडा सचिव पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 846
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा लागुऔषधसहित एक जना बहालवाला वडा सचिवसहित २ जना पक्राउ परेका छन् ।

    जिल्लाको पुनर्वास नगरपालिका–५ मदनटोलका २८ वर्षीय कृष्ण प्रसाद बडु र पुनर्वास ‘घ’ गाँउका २७ वर्षीय असिम थापा लागुऔषधसहित पक्राउ परेका छन् ।



    बडु पुनर्वास नगरपालिका– १० मा कार्यरत सहायक वडा सचिव समेत हुन । उनीहरुको साथबाट ५४० मिलिग्राम लागुऔषध फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।



    अस्थायी प्रहरी पोष्ट आईबी आरडीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो । दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार