Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • लागुऔषधसहित गोदावरीबाट युवायुवती पक्राउ

    लागुऔषधसहित गोदावरीबाट युवायुवती पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 732
    SHARES

    कैलाली । कैलालीमा लागुऔषधसहित युवतीसहित तीनजना पक्राउ परेका छन् ।

    जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीका १९ वर्षीय रियाज मगर, सोहि ठाउँका २० वर्षीय रोशन गुरुङ र कञ्चनपुरको बेलडांडी गाउंपालिका–४ कि २० वर्षीया कबिता बस्नेत लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुलाई शनिबार गोदावरी नगरपालिका –४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।



    कबिता र रियाजलाई चेक गर्दा कबिताको साथबाट ५० ग्राम लागुऔषध फेला परेका थियो । रियाजले रोशनबाट लिएको बताएपछि प्रहरी उनको घरमा पुगेको थियो ।



    रोशनको घरमा चेक गर्दा गोठबाट दुई ग्रामा ८१० मिलिग्राम लागुऔषध फेला पारेपछि तिनै जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार