Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • निगममा ३० एयर होस्टेजका लागि जागिर खुल्यो

    निगममा ३० एयर होस्टेजका लागि जागिर खुल्यो

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 627
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन मागेको छ ।

    निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा आवेदन माग गरेको हो ।



    रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको निगमले जनाएको छ ।



    योग्य नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार