Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको छ ।

यससँगै सूचक २०८५.६७ अंकमा अडिएको छ । ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077