Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एमाले निकट राष्ट्रिय चिकित्सक संघका महासचिव खरालले दिए राजीनामा

    एमाले निकट राष्ट्रिय चिकित्सक संघका महासचिव खरालले दिए राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 849
    SHARES

    काठमाडौं । नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघका महासचिव डा. पुष्पमणि खरालले राजीनामा दिएका छन् ।

    डा. खरालले आइतबार संगठनको महासचिव र अन्य पार्टीका जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।



    उनले संघमा रहेर आफूले जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार र स्वास्थ्यकर्मीको हकका विषयमा वकालत गर्दै आए तापनि यथास्थितिमा देश जनतालाई सकारात्मक योगदान दिन नसक्ने भएकाले राजीनामा दिएको विज्ञप्ति उल्लेख गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार