Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चिकित्सकमाथि भएको कुटपिटको विरोधमा प्रदर्शन

    चिकित्सकमाथि भएको कुटपिटको विरोधमा प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 738
    SHARES

    काठमाडौं । सुरक्षित कार्यस्थलको माग गर्दै डाक्टरहरूले आन्दोलन थालेका छन् ।

    काठमाडौं मेडिकल कलेज (केएमसी)का इन्टर्न चिकित्सकमाथि आइतबार भएको कुटपिटको विरोधमा चिकित्सकहरुले आज प्रदर्शन गरेका हुन् ।



    चिकित्सक र स्वास्थ्यकर्मीहरुले केएमसी अस्पतालको प्रांगण अगाडि विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।



    पोखरास्थित मनिपाल अस्पताललगायतमा भएको घटनापछि सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको भोलिपल्टै केएमसीमा चिकित्सकसहित स्वास्थ्कर्मीमाथि कुटपिट भएको थियो ।

    बिरामी लिएर आएका ३–४ जनाको समूहले नेफ्रो विभागको ओपीडीमा कार्यरत चिकित्सक डा.मनिषसहित इन्टर्न गरिरहेका केही डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार