Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गुड्न थाल्यो जनकपुरधाम–जयनगर रेल

    गुड्न थाल्यो जनकपुरधाम–जयनगर रेल

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 687
    SHARES

    जनकपुरधाम । आजदेखि महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार एक कार्यक्रमबीच रेल सेवा विस्तार उद्घाटन गरेका हुन् ।



    यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचालन हुँदै आएको थियो ।



    थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार