Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुरक्षा पन्त स्टारर ‘जुलेबी’ भदौ १ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक र मोनिका थापाको मुख्य भूमिका रहेको फिल्म ‘जुलेबी’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म आगामी भदौ १ गतेदेखि प्रदर्शन हुने भएको हो । यो फिल्मको डिजिटल राइट्स भने डिएआर मुभिजले किनेको छ ।

चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय रहेको छ ।

एन्थोलोजी जनरामा निर्माण भएको फिल्मले तीन घटनालाई चित्रण गरिएको बताईएको छ । गणेशदेव पाण्डेले निर्देशन गरेको यस फिल्मकी निर्माता आभा शर्मा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077