Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ ।

मिटरब्याज समस्यालाई सम्बोधन गर्नेगरी सरकारले ल्याएको मुमुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो ।

विधेयक पारित भएसँगै मिटर ब्याजबाट पीडित भएकाहरूले न्याय पाउने प्रक्रिया सहज हुनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी बुधबार दिउँसो १ बजे बस्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077