Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ? (सूचीसहित)

    सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ? (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ ।

    स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।



    स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।



    त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार