Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हाँस्य टेलीश्रीखंला नसानाडी सार्वजनिक (भिडिओसहित)

धनगढी । हाँस्य टेलीश्रीखंला नसानाडी सार्वजनिक भएको छ । समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने गरी निर्माण गरिएको टेलीश्रीखंला आइतबार सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रज्ञा प्रतिस्ठानका उपकुलपति डा।टिन जोशीले उद्धघाटन गरेका थिए भने सभापतिमा डि एण्ड बि ईन्टरटेटमेन्ट प्रालीका अध्यक्ष मेघा भट्ट रहेकी थिईन ।

टेलीश्रीखंलाकोे कथा÷पटकथा÷सम्बाद÷लेखन र निर्देशन बिजय राज जोशी र दीर्घ शाहीले गरेका हुन् । भिडियो छायाँकन तथा सम्पादन दिपेन्द्र वली, बिष्नु भण्डारी गरेका हुन ।

उक्त टेलीश्रीखंला देउराली क्रेसनबाट प्रसारण जनाईएको छ । श्रावण १ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ।

उक्त टेलीश्रीखंलामा मोहन पनेरु, नरेश प्रसाद जोशी, जमुना साउँद, मेघा भट्ट, सृजना भट्ट, असोक धामी र एलडी भट्ट लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077