Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, चारजना पक्राउ

सप्तरी । सप्तरीमा १७ वर्षीया किशोरी सामूहिक सामूहिक बलात्कारमा परेकी छन् ।

कञ्चनरुप–१२ धर्मपुर टोलमा गएको २९ गते राति किशोरीमाथि बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेल पक्राउ परेका हुन् ।

उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077