Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसिया कपमा पाकिस्तानसँग नेपालको पहिलो खेल

काठमाडौं । एसिया कपमा २०२३ मा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग खेल्ने भएको छ ।

नेपाल र पाकिस्तानबीचको खेल १३ भदौमा पाकिस्तानको मुल्तानमा हुनेछ।

नेपाल र पाकिस्तानसहित भारत समूह ‘ए’ मा छन्।

नेपालले आफ्नो दोस्रो खेल भारतसँग भदौ १८ मा खेल्नेछ। यो खेल श्रीलंकामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077