Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपा सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन शिवपुरीमा

    जसपा सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन शिवपुरीमा

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 444
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी निकट संघीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ ।

    शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजित सम्मेलनको जसपाका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका हुन् ।



    शनिवारसम्म चल्ने सम्मेलनमा एसोसिएसनमा आवद्ध देशैभरिबाट करिब डेढ सय कानुन व्यवसायीहरुको उपस्थिति रहेको छ ।



    कानुन व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको मुख्य घटक संगठनको रुपमा सक्रिय रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार