Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माइतीघरमा लघुवित्त पीडितको विरोध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा लघुवित्तपीडितहरूले प्रदर्शन गरेका छन् ।

करिब ३०० जनाको संख्यामा रहेका पीडितहरुले शुक्रबार माइतीघरदेखि नयाँबानेश्वरसम्म नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले गैरकानूनी रुपमा स्थापित लघुवित्त तथा वित्तीय संस्थाहरुको खारेजीलगायतको माग राखेका छन्।

लघुवित्तका कारण आफूहरू समस्या परेको भन्दै उनीहरू सरकारसँग यथासिघ्र न्याय माग्दै काठमाडौं आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077