Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका जवान विस्वरुपा जङ्गलमा मृत भेटिए

काठमाडौं । सशस्त्र प्रहरी बलका जवान समीर बस्नेत मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-८ पशुपति विस्वरुपा जङ्गलमा नाइलनको डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको हो ।

झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । २१ वर्षका समीरको दरबन्दी सशस्त्र प्रहरी बल नम्बर १६ गणमा रहेको खुलेको छ ।

उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077