Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लघुवित्तीय संस्थाबाट पीडितले घेरे राष्ट्र बैंक

काठमाडौं । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले शनिबार राष्ट्र बैंक घेराउ गरेका छन् ।

करिब ८०/९० जना प्रदर्शनकारीहरुले विभिन्न माग राखेर राष्ट्र बैंक घेराउ गरेका हुन् ।

प्रदर्शनकारीहरुले माइतीघरदेखि बालुवाटरसम्म विरोध र्याली निकालेका थिए ।उनीहरुले राष्ट्र बैंक परिसर छेउ भाटभटेनी चोकअगाडि प्रदर्शन गरेका थिए ।

लघुवित्त पीडितहरुले ती संस्थाहरुबाट आफूहरु ठगिएको भन्दै केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077