Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

आज मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै छ ।

अपराह्न ४ बजे बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने उक्त मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक बस्दै छ ।

पछिल्लो समय अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीति ल्याउने पर्नेमा जोड दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077