Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अब सार्वजनिक सवारी चालक र सहचालकलाई छुट्टै पोशाक

    अब सार्वजनिक सवारी चालक र सहचालकलाई छुट्टै पोशाक

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधन चलाउने चालक तथा सहचालकलाई सवारी चलाउँदा लगाउनुपर्ने पोशाक वितरण गरेको छ ।

    मन्त्रालयले आईतबारदेखि सार्वजनिक यातायातका कर्मचारीहरुलाई पोशाक, परिचयपत्र र सवारी साधनको सफाई अभियान सुरु गरेको हो ।



    आज यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक र सहचालकलाई परिचय पत्र, र पोशाके हस्तान्तरण गरे ।



    महासंघले राजधानी काठमाडौंमा रहेका सबै सवारी साधनका चालक तथा सहचालकले ड्रेस अनिवार्य रुपमा लगाउन र यातायातको सिट सफाईमा विशेष ध्यान दिन आग्रह समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार