Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सहकारी संस्थाको नियमन गर्न छुट्टै निकाय

    सहकारी संस्थाको नियमन गर्न छुट्टै निकाय

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 495
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्र बैंकले सहकारी संस्था नियमनका तथा छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापनाको लागि सहजीकरण गर्ने बताएको छ ।

    राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिमार्फत सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गर्ने कार्यलाई सहजीकरण गर्ने जनाएको हो ।



    अब बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गरिने भएको छ ।



    यसमा राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने मौद्रिक नीतिको घोषणा छ । सरकारले सहकारी क्षेत्रका बेथितिको नियमन गर्न यस्तो निकाय ल्याउने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार