Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रेलरमा यस्तो देखियो ‘अदृश्य’ (भिडिओ)

काठमाडौं । साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक भएको छ ।
आइतबार अभिनेता सोहित मानन्धरको जन्मदिन पारेर ट्रेलर सार्वजनिक गरिएको हो ।

क्राइम–थ्रिलर फिल्ममा प्रमोद अग्रहरि, सोहित मानन्धर, रिस्ता बस्नेत लगायतको शीर्ष भूमिका छ ।

सिनेमा सार्वजनिक २ मिनेट १३ सेकेण्ड लामो ट्रेलरले पछिल्लो समय देशमा भइरहेका हत्या, हिंसा र बलत्कार जस्ता अपराधको कथा सिनेमाले उठान गरेको छ ।

प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ ।

https://youtu.be/FLVlozOBjL0

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077