Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बुढानीलकण्ठमा ३० लाख बराबरको सुनका गहना चोरी

काठमाडौं । काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँका सुजन श्रेष्ठको घरमा चोरी भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहना चोरी भएको हो।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ।

प्रहरीका अनुसार ८ हजार ५ सय रुपैयाँ नगद गरी करिब ३० लाख रुपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077