Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शशांकले चियापान आयोजना गर्दै, केन्द्रीय सदस्यहरुलाई दिए निम्तो

    शशांकले चियापान आयोजना गर्दै, केन्द्रीय सदस्यहरुलाई दिए निम्तो

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 654
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चियापान गराउने भएका छन् ।

    कोइरालाले साउन ९ गते बिहान ९ बजे लैनचौर ब्यांक्विटमा चियापानको आयोजना गरेका हुन् ।



    उक्त चियापानमा पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरुलाई आमन्त्रण गरिएको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए ।



    यहि साउन २ गतेदेखि जारी कांग्रेस बैठक भोलि दिउँसो ३ बजे बस्ने तय गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार