Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ विन्दुले बढेको छ ।

यससँगै सूचक २०२७.२० अंकमा आएको छ । ३९ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा २५ कम्पनीको भाउ बढ्दा १२ वटाको भने मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077