Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी वरिष्ठ नायव निरीक्षकमा ७ जना बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी नायव निरीक्षकहरुलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा समितिको आइतबार बसेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ बमोजिम बढुवा सिफारिस गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक समूहको सञ्चारतर्फका छ जना र प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ एक जनाको बढुवा सिफारिस गरिएको छ ।

को-को भए बढुवा सिफारिस :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077