Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

केन्द्रीय सदस्यहरुलाई आज शशांक कोइरालाको चियापान

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आज चियापान कार्यक्रम राखेका छन् ।

केन्द्रीय सदस्यहरुका लागि बिहान ९ बजे लैनचौर ब्यांक्विटमा चियापान कार्यक्रम आयोजना गरिएको हो ।

कोइरालाले आइतबार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूलाई चियापान कार्यक्रमका लागि निम्तो दिएका थिए ।

चियापानमा पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरुलाई आमन्त्रणगरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077