Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसपी सिताराम रिजालको मकवानपुरमा काज सरुवा

काठमाडौं। जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाललाई खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयले मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएपछि एसपी रिजाललाई मकवानपुर काज सरुवा गर्ने निर्णय गरेको हो ।

उमेर हदका कारण गौतमले अवकाश पाएसँगै रिजाललाई मकवानपुरमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एसपी रिजाल अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077