Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

मंगलबार यस विषयमा छलफल भए पनि बैठकले अन्तिम टुंगो लगाउन सकेको थिएन ।

आज बिहान बस्ने महामन्त्रीसहितको बैठकले केन्द्रीय बैठकको निर्णयमा अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ । उक्त निष्कर्ष अपराह्न ४ बजे बस्ने बैठकमा प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077