Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनीको कार्यबाहक मुख्यमन्त्रीको जिम्मा अर्थमन्त्री मास्कीलाई

    लुम्बिनीको कार्यबाहक मुख्यमन्त्रीको जिम्मा अर्थमन्त्री मास्कीलाई

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 657
    SHARES

    रुपन्देही । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देश बाहिर जाने भएपछि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई दिएका हुन् ।



    उनी भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘द लियूरेट्स एण्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ मा सहभागी हुन बुधबार भारत जाँदै छन् ।



    सभामुख तुलाराम घर्तीले बुधबार सदनमा मुख्यमन्त्री चौधरी भारत जाने भएपछि अर्थमन्त्री मास्कीलाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार