Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी प्रकरण : सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट ६६ कार्टुन ‘ब्रेक शु’ बरामद

काठमाडौं । राजश्व अनुसन्धान विभागले रेडी ट्रेड प्रालिको गोदाममा पनि छापा मारेको छ ।

केही दिनअघि बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा बुधबार साँझ विभागको टोलीले काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित उक्त कम्पनीको गोदामा छापा मारेको हो ।

विभागको टोलीले उक्त गोदामबाट ६६ कार्टुन ब्रेक शु बरामद गरेको जनाएको छ ।

बरामद भएको ब्रेक शु मा सुन छ कि छैन भन्ने खुलेको छैन् । सो विषयमा विभागले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077