Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सभापति देउवाले बोलाए असोज २ गते केन्द्रीय समिति बैठक

    सभापति देउवाले बोलाए असोज २ गते केन्द्रीय समिति बैठक

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 597
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक असोज २ गते बस्ने गरी मिति तय भएको छ ।

    सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक समापन गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिएका हुन् ।



    कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ । यही विधान अनुसार २ महिनापछि बैठक बोलाइएको हो ।



    यो बैठकले हौसिएका सभापति देउवाले अब नियमित तोकिएको समयमा बैठक बस्ने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार